सबैको समाचार
सोमवार, असार १६, २०८२
  • होमपेज
  • बनेपाले गर्यो विज्ञान शौक्षिक प्रदशर्नीमै प्रतिस्पर्दा

बनेपाले गर्यो विज्ञान शौक्षिक प्रदशर्नीमै प्रतिस्पर्दा

610
Shares
बनेपाले गर्यो विज्ञान शौक्षिक प्रदशर्नीमै प्रतिस्पर्दा

काभ्रे :- जिलाको बनेपा नगरपालिकाको आयोजनामा विज्ञान शैक्षिक प्रदर्शनी प्रतियोगिता आयोजना गरेको छ। नगर भित्रका सामुदायिक तथा सस्थागत विधालयहरुको सहभागितामा प्रतियोगितालाई नै प्रतिस्प्रदात्मक समेत बनाईएको छ।

बनेपा नगरपालिकाको वडा न ९ को आजाद माध्यमिक विधालयको प्राङ्गणमा आयोजित प्रदर्शनीमा ३१ वटा विधालयका बिज्ञान विषयका , रासायनिक बिज्ञान , जीव बिज्ञान र भौतिक बिज्ञानका विधार्थीले बनाएका सामाग्री प्रदर्शन गरिएको छ। भने प्रदर्शनीलाई प्रतिस्पर्दात्मक बनाउनका लागी विधार्थीले बनाएको सामाग्रीको मुल्याङ्गकनका आधारमा तिनै विधामा प्रथम दितीय र त्रीतिय र चौथो बनाईने र पुरस्कारको समेत व्यवस्थापन गरिएको छ l

बनेपा नगरपालिकाको शिक्षा शाखा प्रमुख देबराज निरौलाले सबैको समाचारलाई जानकारी दिदै प्रतियोगितामा ३१ विधालयका सहभागी रहेका छन् भने सबै विधालयका विधार्थीहरुले समेत अबलोकन गर्ने छन्।

अस अघिका वर्षमा १९०० सय जनाले अबलोकन गरेको उक्त बिज्ञान शैक्षिक प्रदर्शनीलाई आज करिब १५०० ले अबलोकन गर्ने अनुमान गरिएको छ। आज विस्व बिज्ञान दिवसको अवसरमा यो शैक्षिक प्रदर्शनीको आयोजना गरिएको हो। बिधार्थीबाट निर्मित सामाग्रीको मुल्याङ्गकन गर्न छुटाछुटौ मुल्यांङ्गन कर्ताको व्यवस्थापन गरिएको छ।

610
Shares

ट्रेन्डिङ