सबैको समाचार
शुक्रबार, भदौ २६, २०८३

मोडल मनीषा पराजुली

4130
Shares
मोडल मनीषा पराजुली

मोडलिङमा करिअर बनाउँदै गरेकी मनीषाले जब नेपालमा भोड्काको विज्ञापनमा काम गर्ने अवसर पाइन्, उनी निकै खुसी भइन् । नाम र दाम दुवै हुने भएकाले यो पेसा मन परेको मनीषाले बताइन् ।

4130
Shares

ट्रेन्डिङ