सबैको समाचार
सोमवार, असार १०, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

सिटिजन्स बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

2765
Shares
सिटिजन्स बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

केन्द्रीय कार्यालय कमलादीमा रहेको सिटिजन्स बैंकले नारायणहिटी पथमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । बैंकले माघ २१ गतेबाट  सम्पूर्ण काम कारवाही त्यहाबाट सञ्चालन गरिएको जानकारी दिएको छ ।
बैंकको नारायण पथमा रहेको भवन २०७१ असोज १० गते देखि निर्माण शुरु भएको थियो ।

2765
Shares

ट्रेन्डिङ