सबैको समाचार
मङ्लबार, माघ २२, २०८१
  • होमपेज
  • एनपीएलको टिकटमा ५० प्रतिशत छुट त्रिविका विद्यार्थीलाई

एनपीएलको टिकटमा ५० प्रतिशत छुट त्रिविका विद्यार्थीलाई

145
Shares
एनपीएलको टिकटमा ५० प्रतिशत छुट त्रिविका विद्यार्थीलाई

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)मा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले टिकट मूल्यमा छुट प्रदान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

क्यानका अनुसार त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने खेलमा त्रिवि विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ५० प्रतिशत छुट दिने जानकारी दिएको छ । यसको लागि टिकट उपलब्ध हुने खल्ती वालेटसँग कुरा भइसकेको क्यानले जनाएको छ ।

145
Shares

ट्रेन्डिङ