सबैको समाचार
शनिबार, माघ ५, २०८१
  • होमपेज
  • भोलि पालिका र वडाहरुमा सार्वजनिक बिदा

भोलि पालिका र वडाहरुमा सार्वजनिक बिदा

220
Shares
भोलि पालिका र वडाहरुमा सार्वजनिक बिदा

काठमाण्डौ । भोलि उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा हुने भएको छ ।

सम्बन्धित पालिका र वडाहरुले सूचना निकालेर बिदाबारे जानकारी दिएका छन् ।

पालिका र वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ ।

यसअघि निर्वाचन आयोगले पालिकाको उपचुनावका लागि सम्बन्धित पालिकाहरुमा सार्वजनिक बिदा दिन आग्रह गरेको थियो ।

220
Shares

ट्रेन्डिङ