रामेछाप । खाँडादेवी जेसीजमा नयाँ नेतृत्व चयन भएको छ । बर्ष २०२५ का लागी नयाँ नेतृत्व चयन भएको हो ।
शनिवार सम्पन्न खाँडादेवी जेसीजकाे साधारण सभाले सन २०२५ का लागि अध्यक्षमा सरिता श्रेष्ठको नेतृत्वमा नयाँ बोर्ड निर्माण गरिएको हो ।
खाडादेवी जेसीजका बर्ष २०२४ का अध्यक्ष जेसी ओमराज श्रेष्ठ को अध्यक्षतामा भएको साधारण सभाबाट बोर्ड निर्माण गरिएको ओमराजले जानकारी दिए ।
बर्ष २०२५ का लागी बनेको बोर्ड्को अध्यक्षमा :- जेसी.सरिता श्रेष्ठ ‘सरु’
कार्यकारिणी उपाध्यक्ष:- जेसी. सुदिप श्रेष्ठ
कार्यकारिणी उपाध्यक्ष :- जेसी अर्जुन श्रेष्ठ
कानुनी सल्लाहकार:- जेसी. बिनोद श्रेष्ठ
महासचिव:- जेसी बिपिन राज श्रेष्ठ,
सहसचिव : जेसी सुजाता सिलवाल
कोषाध्यक्ष:- जेसी.तेज कुमार श्रेष्ठ
सह कोषाध्यक्ष: जेसी सुस्मिता पौडेल
उपाध्यक्षहरु:- जेसी. पारास खड्का , जेसी. श्याम श्रेष्ठ जेसी. रमिला मोक्तान र जेसी.रोज श्रेष्ठ को बनेको छ ।