सबैको समाचार
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • बम विष्फोटमा गगन थापा घाइते

बम विष्फोटमा गगन थापा घाइते

5355
Shares
बम विष्फोटमा गगन थापा घाइते

मंसिर १८, काठमाडौं– राजधानीको  चपलीमा भएको बम बिस्फोटमा परि नेपाली कांग्रेसका युवा नेता गगन थापा सामान्य घाइते भएका छन् ।
घरदैलो कार्यक्रममा रहेको समयमा आज बिहान ११ः ३० विस्फोट भएको बताइएको छ । थापालाई  ढाडमा सामान्य चोट लागेको थापाका सहयोगी सबिन मुडभरीले जानकारी गराए ।
थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।
– रातो पाटी  बाट

5355
Shares

ट्रेन्डिङ