सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • प्रमोद खरेलको नयाँ मार्मिक गीत सार्बजनिक (म्युजिक भिडियो)

प्रमोद खरेलको नयाँ मार्मिक गीत सार्बजनिक (म्युजिक भिडियो)

7615
Shares
प्रमोद खरेलको नयाँ मार्मिक गीत सार्बजनिक (म्युजिक भिडियो)


गीतकार स्टारहाङ बान्तावा “जनल”को पहिलो सांगीतिक कोसेली गीति एल्बम “मनको जलन”मा समाबेश रहेको “मुटु झिकेर कसरी दिउ”बोलको गीतको म्युजिक भिडियो अब युटुबमार्फत हेर्न र सुन्न सक्नुहुनेछ ।

आवाज प्रमोद खरेलको रहेको छ भने संगीत राज खड्काले दिएका छन्। म्युजिक भिडियोलाई प्रबिण थापाले निर्देशन गरेका हुन् भने मोडेल मन्जिता केसि र बाबू मगरले अभिनय गरेका छन्।

म्युजिक भिडियो:

7615
Shares

ट्रेन्डिङ