सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेमा १२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए

काभ्रेमा १२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए

3885
Shares
काभ्रेमा १२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए

काभ्रे, ९ असोजः काभ्रेमा कोरोना भाइरसका १२ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा सबैभन्दा बढी बनेपा नगरपालिकाका ८ जना पुरुष र ३ जना महिला रहेका छन् । त्यस्तै धुलिखेल नगरपालिकाका १ पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यो संख्या जिल्लामा कोरोना संक्रमितको संख्या ५८२ पुगेको छ । निको हुनेको संख्या ३८१ रहेको छ । आज मात्रै ५ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

3885
Shares

ट्रेन्डिङ