सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रेखाको आधा जीवन सार्बजनिक( हेर्नुस भिडियो )

रेखाको आधा जीवन सार्बजनिक( हेर्नुस भिडियो )

5375
Shares
रेखाको आधा जीवन सार्बजनिक( हेर्नुस भिडियो )

 
परिकल्पना क्रेसन लिमिटेडको पहिलो प्रस्तुति ‘आधा जिवन’ बोलको गीत  सार्वजनिक भएको छ । जिन्दगीको सँग सम्बन्धित भएको  भिडियोको  हो । नेपाली गीत ÷संगीतलाई पनि हेर्न लायकको भिडियो बनाएर उत्कृष्ट अभिनय गर्न भिडियोलाई चाहिने आवश्यक भूमिकामा आउने नव नायिका दाहालको भनाइ छ ।

म्यूजिक डायरेक्टर दिपेन्द्र तिम्लिसीनाको निर्देशनमा तथा गायिका रेखा पौड्यलको संगीतमा रहेको गीत सुख र दुःखले भरिभराऊ भिडियो सार्वजनिक गरिएको हो । मिन सागर लामाको शब्द रहेको छ भने गायकमा सन्जिब कुमार पौड्याल रेखा पौडेल सेढाई रहेका छन ।

संजीव कुमार पौड्याल र रेखा पौड्यायलको स्वरमा सजित मार्मिक गितको म्यूजÞिक भिडियोमा नव नायिका कसीश दाहाल र नायक नरेन खड्काको मेडलिङ्ग रहेको छ । नव नायिका कसीश दाहाले अहिलेसम्म करीब ४० भन्दा बढी म्यूजीक भिडियोमा अभिनय गरेकी छन् ।

5375
Shares

ट्रेन्डिङ