सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गायक दिपक लिम्बुको “मृग नयनी आँखा” (सार्बजनिक भिडियो )

गायक दिपक लिम्बुको “मृग नयनी आँखा” (सार्बजनिक भिडियो )

5330
Shares
गायक दिपक लिम्बुको “मृग नयनी आँखा” (सार्बजनिक भिडियो )


काठमाडौ: गीतकार स्टारहाङ बान्तावा “जनल”को पहिलो सांगीतिक कोसेली गीति एल्बम “मनको जलन”मा समाबेश रहेको “मृग नयनी आँखा”बोलको गीतको म्युजिक भिडियो अब युटुबमार्फत हेर्न र सुन्न सक्नुहुनेछ।
पहिलो नेपाली तारा गायक दिपक लिम्बुको सुमधुर आवाजमा रहेको गीतमा राज खड्काको संगीत रहेको छ। म्युजिक भिडियोलाई सुन्दर रावतीले निर्देशन गरेका हुन् भने मोडेल कसिस दाहाल र उद्दब सुजिले अभिनय गरेका छन्।
म्युजिक भिडियो:

5330
Shares

ट्रेन्डिङ