सबैको समाचार
मङ्लबार, जेष्ठ ७, २०८२
  • होमपेज
  • बिदेशमा बसेर पनि दाहालले भूल्न सकेनन स्वदेशी दही दुधको स्वाद

बिदेशमा बसेर पनि दाहालले भूल्न सकेनन स्वदेशी दही दुधको स्वाद

5105
Shares
बिदेशमा बसेर पनि दाहालले भूल्न सकेनन स्वदेशी दही दुधको स्वाद

गीतकार तथा निर्देशकका रूपमा ख्याती कमाएका गोपी दाहाले आफ्नै आवाजमा ‘मिनी बस सरर’बजारमा ल्याएका छन।
‘मिनी वस सरर’को म्युजिक भिडियो विहिवार सार्वजनिक गरीएको हो । राजनराज सिवाकोटीको संगीतमा रहेको ‘मिनी वस सरर’लाई गायक स्वयमले लेखेका हुन् ।म्युजिक भिडियोमा श्रेया कार्की र सुसान्तले अभिनय गरेका छन् । राजिभ के श्रेष्ठको निर्देशन अल इन वान ग्रुपको कोरीयोग्राफीमा तयार पारीएको यस भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन तथा माधव वेल्वासेले सम्पादन गरेका छन।

5105
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका