सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • म्यादी प्रहरी काे तालिम सुरु

म्यादी प्रहरी काे तालिम सुरु

6030
Shares
म्यादी प्रहरी काे तालिम सुरु

२० बर्ष पछि हुनलागेकाे स्थानीय निकायकाे चुनावका लागि ईलाका प्रहरी कार्यलय रंगेली ले पनि म्यादि प्रहरी हरु लाई तालिम सुरु गरेको छ ।आगामी बैशाख ३१ गते हुने स्थानिय निकायको निर्वाचन लाई स्वच्छ,सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने उदेश्य ले म्यादी प्रहरीको पनि महत्वपूर्ण भूमिका रहने हुँदा म्यादी प्रहरीलाई निर्वाचन सुरक्षासम्बन्धि आवश्यक ज्ञान,सिप,कौशल प्रदान गर्ने उद्देश्यले अनुरुप देशका विभिन्न प्रहरी कार्यालयहरुमा म्यादी प्रहरी सम्बन्धि १२ दिने अनुशिक्षण कार्यक्रम संचालन हुने ईलाका प्रहरी कार्यालय रंगेली ले चैत्र २७ गते अाईतवार देखि सन्चालन भएको तालिममा १ सय १० जाना युवा युवतीहरुलाई तालिम दिईरहेकाे ईलाका प्रहरी कार्यलयका प्रमुख सन्जिव बाबू खड्काले जानकारी दिनु भयाे ।

6030
Shares

ट्रेन्डिङ