सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नयाँ प्रतिभा का साथमा प्रस्फुटन हुदै डम्बर के सि

नयाँ प्रतिभा का साथमा प्रस्फुटन हुदै डम्बर के सि

4925
Shares
नयाँ प्रतिभा का साथमा प्रस्फुटन हुदै डम्बर के सि

राप्ती अन्चल दर्माकोट 2 सल्यान का डम्बर के०शि बिगत का 2 बर्स देखि मलिसिया को कोलालम्पुर सहर स्थित एक साधारण कम्पनीमा काम गर्दै आइरहेका छन। काम गरेर बचेको बिहान बेलुकी अनि बिदा को दिन को अमुल्य समय मा केही आफू भित्र गुम्सिएर बसेका केही शब्द हरु कोरिरहेक हुन्छन। कोहि गतिला गीत त कोहि गजल अनि कविता बन्छन् । ती कलम चलाउदै गर्दा यसरी आफू भित्र कुण्ठित शब्द लाई अहिले उन्ले नेपाली संगीतिक बजारमा ल्याउने तेस्तै कुनै न कुनै माध्यम बाट बाहिर निकाल्ने प्रयास गरिरहेका छ्न।
उनिलाई नेपाली लोक दोहोरी गित असाध्य मन पर्ने भएको ले पनि लोक संगितको माध्यमबाट , पोख्छ्न मन का बह, परिवार को सम्झना चाहाना हुदाहुदै पनि उच्च शिक्षा बाट बन्चित हुन परेको त्यो स्थिति प्रबासी भुमि मा भोगीरहेको पिडा लगाएत यी याबद आयाम लाई समेट्दै बिदेशी भुमि बाटैआफ्नो कथा लाई ब्यथा लाई लिएर बजारमा आउने गित बनुन ती गजल बनुन तर मेरा ब्यथा तिनै कथा कसैको मुख बाट पुकारिउन गित बनेर कविता बनेर गजल बनेर म तिनै लाई सिन्दै भुलाउने छु मेरा ब्यथा घुमाउरो अनि साहित्यिक पारा मा भन्दै थिए उनी।कत्तिपय ले अर्धपागल भन्छन् उन्लाइ प्राय एकान्त रुचाउँछन् आफ्नै अनि फरक तरिका ले स्वचालित छ्न उनि।

मलती डिजिटल म्युजिक प्राली बाट भर्खरै मात्रै बजारमा आएको लोक दोहोरि गित नेपाली लोक क्षेत्र मा उदाउदै गरेका गाएक अमीत बाबू रोकाय र गाएन क्षेत्र मा आफू लाई चिनारी गराउने प्रयत्न गर्दै गरेकी गायिका जमुना शेर्पालि को आवाज मा सर्बत्र बजार मा रहेको परिवर्तनसिल हाम्रो सोच बोल को गित बाट संगीतिक यात्रा तय गरेका के०सि तत्काल नै फेरि बजारमा आउने तयारी मा रहेको परदेशि को यो जिन्दगी नामक मार्मिक लोक दोहोरी गित को सब्द सृजना गरेका छन जस्मा टेक पाण्डे को मन छुने लय तथा भिम खड्का तेस्तै देबि घर्ती को सुमधुर आवाज मा सुन्न पाइने उनी बताउछन आदा दर्जन भन्दा बडि शब्द सृजना गरिसकेका केशी को पछिल्लो समय झल्को नामक बोल को गित भेरी गङा म्युजिक प्राली बाट बजार मा आउने तयारी मा रहेको छ । टेक पाण्डे को उत्कृष्ट संगीत तेस्तै प्रबास बाट अअफु लाइ गाएन क्षेत्रमा परिचीत गराउदै गरेका नब गाएक भिम खड्का तेस्तै सुमित्रा काफ्ले को आवाज मा सज्जत गित छिटै नै दर्सक स्रोता माझ आउने उनी बताउछन् उनि गित मार्फत नै कहिले माया पिरती का कुरा गर्दै गरेको पाउछौ त कहिले रास्ट्र भाब त कहिले पर्देसी हरु कआ दुख चित्रण गर्दै गित लेखिरहेको हामी पाउछौ उन्का अरु थप गित हरु पनि आउने क्रम मा रहेको उनी बताउछन्।

केही समय पछाडी उनी आफै भित्र पनि संगीत प्रती मोह जाग्दै आएको ले केही गित आफ्नै आवाज मा रेकर्डिङ गराउने समेत उन्ले बताए । आदा दर्जन भन्दा बढी गित का सब्द मा उन्लाइ पाइन्छ उन्को ब्यथा लाई पाहिन्छ यहि क्षेत्रमा थप केही गर्ने सोच छ कुराकानीमा भने म यो यात्रालाई निरन्तरता दिन्छु , मेरो रहर ,चाहना पनि हो । गित संगितको क्षेत्रमा आफ्ना ब्यथा कथा अझै लिएर आउने छु तपाइँ हरु को साथ सल्लाह सुझाव पाउछु भन्ने आसा भरोसा लिएको छु।

4925
Shares

ट्रेन्डिङ