सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • मनोज मगरको"मत तिम्रै यादमा"बोलको गीत सार्बजनिक

मनोज मगरको"मत तिम्रै यादमा"बोलको गीत सार्बजनिक

5495
Shares
मनोज मगरको"मत तिम्रै यादमा"बोलको गीत सार्बजनिक

नेपालको मध्यपश्चिम जिल्ला बाँके रमणीय ठाउँमा २०४९ साल बैशाक २१गतेका दिन पिता महेन्द्र मगर र माता हस्ती मगरको कान्छ छोराको रुपमा जन्मनु भएको थियो गीतकार तथा गायक ,मनोज मगर ।
हाल रोजगारीको सिल सिलामा मलेसियामा कार्यरत हुनु हुन्छ।
हँसिलो मुहार मिलनसार स्वाभावको गीतकार तथा ,गायक मगरको सानैदेखि नेपाली गीत गाउनुमा खुबै रुचि थियो। मगर फुर्सदको समयमा गीतहरु लेख्ने अनि गाउँघरको मेलापात,दाउरा घाँस उकाली ओराली गर्दा गीतहरु गुन गुनाउदै यसरी मगरको बाल्यकाल बितेको बताउनु हुन्छ।
आफ्नै देशको माटोमा पसिना बगाएर आफ्नो उज्ज्वल भबिष्य बनाउने सुन्दर सपना बुनेको थियो मगरले। तर सोचेजस्तो कहाँ हुन्छ र जीवन। गीत नै छ नि सोचेजस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन। हो यो गीतले भने जस्तै मगरको जिवनमा पनि भएर छाड्यो।
दु:खी भएनी आफन्त लाई खुशी दिने
मगरको संगीत क्षेत्रको यात्रा परदेश बाट मात्र सुरु हुनु लेखेको रहेछ ।
बहु-प्रतिभाका धनी गीतकार तथा गायक मगरको आफ्नै शब्द, स्वर रहेको एल्बम ( सम्झना)मा रहेको मत तिम्रै यादमा बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
बागेश्वरि म्यूजिक कम्पनीले बजारमा ल्याएको उक्त गीतको म्युजिक भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका छन भन। बासु बरालले क्यामेरा चलाएका छन् ।
उक्त म्युजिक भिडियोमा शिशिर गिरि र आशा खड्काको अभिनय देख्न सक्नेछौ।
आफ्नो मायालु सँग छुटियार बस्दाको आधारित तयार पारिएको छ गीतको कथा ,
म्युजिक भिडियो=

5495
Shares

ट्रेन्डिङ