सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अघिअघि एमाले, पछिपछि कांग्रेस र माओवादी

अघिअघि एमाले, पछिपछि कांग्रेस र माओवादी

2865
Shares
अघिअघि एमाले, पछिपछि कांग्रेस र माओवादी

काठमाडौं, जेठ २ । पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणामअनुसार प्रमुख चार महानगरपालिकासहित अधिकांश गाउँपालिकामा एमाले अघिअघि, त्यसपछि क्रमश कांग्रेस र माओवादी केन्द्र देखिएका छन् ।
सोमबार राती ११ बजेसम्मको परिणामअनुसार एमाले उम्मेदवार पाँच गाउँपालिकामा तथा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार चार-चार गाउँपालिकामा विजयी भएका छन् ।
विभिन्न तहका सदस्य र वडा अध्यक्ष एवं सदस्यमा एमालेकै हाराहारीमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रसँगै स्वतन्त्र र नयाँ शक्तिका उम्मेदवारले समेत वडा तहका नेतृत्व जितेका छन् ।
-नागरिक

2865
Shares

ट्रेन्डिङ