सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • गलकोट– २ र ३ मा काँग्रेस विजयी

गलकोट– २ र ३ मा काँग्रेस विजयी

3705
Shares
गलकोट– २ र ३ मा काँग्रेस विजयी

बागलुङ, २ जेठ । गलकोट नगरपालिका वडा नं २ र ३ मा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ । वडा नं २ मा हेमन्त भण्डारी र ३ मा वीरजङ्ग भण्डारीसहितको समूह विजयी भएको हो । वडा नं १ मा भने राष्ट्रिय जनमोर्चाको समूह नै विजयी बनेको छ । राजमोबाट नेत्र बुढाथोकी अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
अहिले वडा नं ४ को मतगणना जारीे छ । पछिल्लो मत परिणामनुसार गलकोट नगरपालिकाका प्रमुखमा काँग्रेसका भरत गैरेले अग्रता लिइरहनुभएको छ । दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रोमा राजमोका साझा उम्मेदवार टङ्क केसी रहनुभएको छ । रासस

3705
Shares

ट्रेन्डिङ