सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रे जिल्लाको १३ वटा स्थानिय तह मध्ये १० वटाको मतगणना सम्पन्न

काभ्रे जिल्लाको १३ वटा स्थानिय तह मध्ये १० वटाको मतगणना सम्पन्न

15860
Shares
काभ्रे जिल्लाको १३ वटा स्थानिय तह मध्ये १० वटाको मतगणना सम्पन्न

काभ्रे, जेष्ठ ५ । काभ्रे जिल्लाको १३ वटा स्थानिय तह मध्ये १० वटाको मत गणना सम्पन्न भैसकेको छ । जसमा ४ वटामा नेकपा एमाले विजयी भएको छ । भने ४ वटैमा नेपाली काग्रेस विजयी भएको छ भने २ वटा तहमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । हाल मतगणना भईरहेको ३ नगरपालिकाको ताजा परणाम अनुसार पनि नेकपा एमालेले नै अग्रता लिईरहेको छ । जसको ताजा परिणाम यस्तो छ ।
धुलिखेल नगरपालिका प्रमुख उपप्रमुख
नेपाली काग्रेस १२६०, १९१९
नेकपा एमाले २९९७, २३०९
मण्डन देउपुर नगरपालिका प्रमुख उप प्रमुख
ने का ५०७२ ४९०९
एमाले ६२३६ ६०८५
नमोबुद्ध नगरपालिका प्रमुख उपप्रमुख
नेपाली काग्रेस २६४३, २४३०
नेकपा एमाले ३१५७, २९५२
माओबादी केन्द्र १५६६, १५३५
नेपाली काङग्रेसले जितेको ठाउँहरू
१.पाचखाल नगरपालिका प्रमुख उप प्रमुख
महेश खरेल ७३५६ , लक्ष्मी दनुवार ७०२६
२.रोशी गाउँपापिलका प्रमुख उपप्रमुख
दल बहादुर लामा ४३४२, लक्ष्मी बतौला ३८५८
३. बेथानचोक गाउँपालिका प्रमुख उपप्रमुख
प्रेम बहादुर तिमल्सिना ३८६८, सरिता लामिलाने ३८५२
४ं.तेमाल गाउँपालिका प्रमुख प्रमुख
सलाम सिँह लामा ३९३६, दुर्गामाया तामाङ्ग ३७२८
नेकपा एमालेले जितेको ठाउँहरू
१.बनेपा नगरपालिका प्रमुख, उप प्रमुख
लक्ष्मीनरसिह बादे ११४०९, रेखा सापकोटा १२००२
२.पनौती नगरपालिका प्रमुख,उप प्रमुख
भिम न्यौपाने निकत्तम प्रतिद्वन्द्वीको तुलनामा ३३६६ बडि मत छ ।
उपमेयरमा एमाले कै गिता बन्जाराको निकटतम भन्दा २९७१ बढि मत छ ।
३.खानीखोला गाउपालिका प्रमुख उपप्रमुख
कृष्ण बहादुर खुलाल २०३२, रुकमणी गुरुङ्ग २१३०
४.भुम्लु गाउपालिका प्रमुख उप प्रमुख
गुमानध्वज कुवर ३५४८, कल्पना श्रेष्ठ ३५९६
माओवादी केन्द्रले जितेको ठाउँहरू
१.माहाभारत गाउँपालिका
कान्छालाल जिम्बा २३४२, चेत कुमारी माझि २३००
२. चौरीदेउराली गाउपालिका प्रमुख उपप्रमुख
दिननाथ गौतम ३९४२, तारा कुमारी चौलागाई ४००७
विजयी भएको २ नगरपालिका बनेपा र पनौतीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले सम्बोधन गर्नै बताईएको छ । भने पाँचखालमा नेपाली काङग्रेसले विजयी र्याली निकालेको बताईएको छ ।

15860
Shares

ट्रेन्डिङ