सबैको समाचार
आइतवार, असार १६, २०८१
  • होमपेज
  • चट्याङ लागेर २ जनाको मृत्यु

चट्याङ लागेर २ जनाको मृत्यु

90
Shares
चट्याङ लागेर २ जनाको मृत्यु

कपिलवस्तु  । कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

 खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर  यशोधरा गाउँपालिका –६ भैसाहिया वर्ष २२ को महेश कलवार र बुद्धभूमि नगरपालिका –१० धनकौलीका राजु ठाकुरको मृत्यु भएको हो ।

दुवै जनाको शव मुचुल्का उठाइ पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल लैजाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

90
Shares

ट्रेन्डिङ