सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राष्ट्रपतिबाट सेना प्रयोगको अनुमति

राष्ट्रपतिबाट सेना प्रयोगको अनुमति

2645
Shares
राष्ट्रपतिबाट सेना प्रयोगको अनुमति

जेठ ९, काठमाडौं । जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सेना परिचालन गर्न सरकारले अनुमति पाएको छ ।
मन्त्रिपरिषदको हालैको बैठकले सेना परिचालन गर्ने प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएपछि सेना परिचालन हुने भएको हो । दोस्रो चरणको निर्वाचनमा नेपाली सेना ४५ हजार परिचालन हुने भएको छ ।
-नेपाल समाचारपत्र

2645
Shares

ट्रेन्डिङ