सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जग्गाको अत्यधिक मुल्यले उधोग खोल्ने गाह्रो !

जग्गाको अत्यधिक मुल्यले उधोग खोल्ने गाह्रो !

3065
Shares
जग्गाको अत्यधिक मुल्यले उधोग खोल्ने गाह्रो !

जेठ ९, विराटनगर । मोरङ सुनसरी औधोगिक क्षेत्रमा जग्गा अभाव र अत्यधिक मुल्यबृछिले चाहेर पनि लगानीकर्ताले उधोग स्थापना गर्न सक्ने अवस्था छैन ।पछिल्ले केहि बर्ष संघीय राजधानी विराटनगर हुने चर्चासंगै यो क्षेत्रमा जग्गाको मुल्य अत्याधिक बढेको छ ।
जग्गाको मुल्य बृद्धिको प्रत्यक्ष मार लगानीकर्तालाई परेको छ । आफुसंग भएको पुँजी जग्गा खरिदमै खर्च हुने भएपछ लगानीकर्ताहरुलाई उधोग स्थापना गर्नेतर्फ उत्साहित देखिाएका छैनन् ।
-कारोवार

3065
Shares

ट्रेन्डिङ