सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • चन्द्रमामा भेटियो एलियन सैनिक ट्यांक, पृथ्वीमा हमला गर्न सक्ने वैज्ञानिकहरुको आशंका

चन्द्रमामा भेटियो एलियन सैनिक ट्यांक, पृथ्वीमा हमला गर्न सक्ने वैज्ञानिकहरुको आशंका

5695
Shares
चन्द्रमामा भेटियो एलियन सैनिक ट्यांक, पृथ्वीमा हमला गर्न सक्ने वैज्ञानिकहरुको आशंका

एलियनको बारेमा वषौँदेखि नयाँ तथ्य खोजीरहेको नासाले चन्द्रमामा सैनिक ट्यांक पत्ता लगाएको छ । जलाई एलियन आर्मीको ट्यांक भन्दै नासाले ब्याख्या गरेको छ । सामाजिक सञ्जालमा निकै चर्चा पाएको नासाद्धारा सार्वजनिक तस्विरमा चन्द्रमामा रहेको एलियन सैनिक ट्यांक प्रष्ट देख्न सकिन्छ ।
युएफओ विषेशज्ञका अनुसार एलिएनले चन्द्रमाबाट पृथ्वीमा हमला त गर्दैनन् भन्ने शंका समेत वैज्ञानिकहरुले गरेका छन् । यस विषयमा वैज्ञानिकहरुले थप अनुसन्धान सुरु गरेका छन् ।
-एजेन्सी

5695
Shares

ट्रेन्डिङ