एम स्टाईल सलोन एंड ब्युटी हब संचालनमा
काठमाडौं । विगत २६ वर्ष देखि सौन्दर्य क्षेत्रमा क्रियाशील रहँदै आएकी गीता गिरीले बानेश्वरमा एम स्टाईल सलोन एंड ब्युटी हब संचालनमा ल्याएकी छन्। महिला पुरुष दुवैका लागि सेवा दिने उदेश्यले खोलिएको ब्युटी हब काठमाडौं महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोल,अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशीले संयुक्त रुपमा उद्घाटन गरेका छन्। बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा खोलिएको एम स्टाईल […]