सबैको समाचार
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • टेलिकम कार्यालयमा करेन्ट लागेर मजदुरको मृत्यु

टेलिकम कार्यालयमा करेन्ट लागेर मजदुरको मृत्यु

1190
Shares
टेलिकम कार्यालयमा करेन्ट लागेर मजदुरको मृत्यु

 जनकपुरधाम । सर्लाहीको बरहथवा टेलिकम कार्यालयमा ज्याला मजदुरीमा काम गर्ने एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहीबार बिहान सवा ११ बजे सर्लाहीको बरहथवा नगरपालिका-५ स्थित नेपाल टेलिकमको कार्यालयमा करेन्ट लागेर बरहथवा नगरपालिका-१० बस्ने २१ वर्षीय आवोध ठाकुरको मृत्यु भएको हो ।

 टेलिकमको कार्यालयमा करेन्ट लागेर आवोध र उनको भाइ १९ वर्षीय आनन्द ठाकुर घाइते भएका थिए । उपचारको क्रममा आबोध ठाकुरलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकका भाई आनन्द ठाकुरको उपचार भइरहेको छ ।

1190
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका