जिन्दगी चल्न त चल्या छ पीरै पीरमा छ : एमाले सांसद रघुजी पन्त
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी आर्थिक बजेको बजेटमा केही अन्तरविरोध रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले कृषिमा लगानी दशकको घोषणा, महिलामा लगानी दशकको घोषणा भएको तर, त्यस अनुसार बजेट विनियोजन नभएको भन्दै उनले यसले बजेटलाई अन्तरविरोधी देखाएको बताए । बजेटमाथि बोल्ने क्रममा उनले एउटा गीत सम्झिए, […]