सबैको समाचार
शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • १७ वर्षकी नाबालिकामाथि जबरस्ती करणी : प्रहरी जवान सन्तोष पक्राउ

१७ वर्षकी नाबालिकामाथि जबरस्ती करणी : प्रहरी जवान सन्तोष पक्राउ

70
Shares
१७ वर्षकी नाबालिकामाथि जबरस्ती करणी : प्रहरी जवान सन्तोष पक्राउ

हेटौंडा । १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् ।

१७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए ।

पक्राउ पर्नेमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट छन् । अभिभावक कोही नभएकी ति नाबालिकामाथि पटकपटक करणी भएको जाहेरीमा उल्लेख छ। 

अनुसन्धानका क्रममा उनीहरूबीच ८ महिनाअघिदेखि चिनजान भएको पाइएको मकवानपुर प्रहरीले जनाएको छ।

70
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका