सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • प्रथम नगर स्तरिय सामुदायिक बिद्यालय अन्तरगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

प्रथम नगर स्तरिय सामुदायिक बिद्यालय अन्तरगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

4935
Shares
प्रथम नगर स्तरिय सामुदायिक बिद्यालय अन्तरगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

काभ्रे, १४ साउन । “शान्ती र समद्धिको लागि सरोकार मन्ज” भने उदेश्यले स्थापित भएको जनसरोकार मन्ज काठमाडौंले प्रथम नगर स्तरिय सामुदायिक बिद्यालय अन्तरगत हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम बनेपा पोलिकिनिक्मा सप्पन्न भएको छ। जनसरोकार मन्ज अन्तरास्ट्रिय अभियानद्वारा संचालित सस्था हो। कार्यक्रममा ११वटा बिद्यालयहरुले आफ्नो सह्भागिता जनाएको थियो।

त्यस मध्ये प्रथम गणेश मा बि, दोस्रो संवत् मा बि,र तेस्रो सपनेस्वर मा बि भएको छ। सहभागी बिद्यार्थी एबम शिक्षकहरुलाइ प्रमाणपत्र बितरन गरिएको छ। भने प्रथम हुने बिधालयलाई मायाको चिनो र विद्यार्थीहरुलाई प्रमाणपत्र , मेदल लगाए दिएर विद्यार्थीहरुको मनोबल बदाउने काय गरेको छ । बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिह बादेको प्रमुख आतिथ्थ्मा कार्यक्रमलाई झन उत्साहजनक बाताबरण बनाएको थियो ।
अध्ययन गर्न बानिको बिकास गराउनका साथै बिबिध कार्यक्रमहरु सन्चालन गर्न र बिदेशमा रहेर पनि सहयोग गर्नुहुने अन्तर्राष्ट्रिय अभियानकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भने सस्थाका अध्यक्ष एबम कार्यक्रमका सभापति सरस्वती भट्टले गरेका थिए ।

4935
Shares

ट्रेन्डिङ