सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • हलिउड गर्ल शिल्पा संग नाजिरको जोडी (फोटोफिचर)

हलिउड गर्ल शिल्पा संग नाजिरको जोडी (फोटोफिचर)

9245
Shares
हलिउड गर्ल शिल्पा संग नाजिरको जोडी (फोटोफिचर)

अपिल बिष्टको निर्देशनमा तयार हुदै गरेको नयाँ चलचित्र ‘कागज पत्र’ मा नाजिर हुसेन र शिल्पा मास्के मुख्य भूमिकामा देखिदैछन्।

नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो उपस्थिति जनाउने प्रयासमा रहेका नाजिर हुसेन होस्टेल रिटर्नस् चलचित्र मार्फत् चर्चामा आएका कलाकार हुन्।


उनको अभिनय कौशल दर्शकले निकै रुचाएका छन्।त्यस्तै नव नायिका शिल्पा पोख्रेल हलिउड र बलिउड चलचित्रमा कम गरेर नेपाल आएकी हुन्।

शिल्पा अभिनित हलिउड चलचित्र ‘डाक्टर स्ट्रेन्ज’ प्रदर्शन भैसकेको छ भने बलिउड चलचित्र ‘गोल्ड’ प्रदर्शनको तयारीमा रहेको छ। गोल्डमा उनले बलिउड अभिनेता अक्षय कुमार संग काम गरेकी छिन्।

पर्दामा नाजिर र शिल्पाको जोडी कस्तो होला त्यो हेर्नका लागि दर्शक पक्कै आतुर हरेका छन्।

-एम ए जि   बाट

9245
Shares

ट्रेन्डिङ