सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • ४४ राउन्ड गोलि सहित २ पक्राउ

४४ राउन्ड गोलि सहित २ पक्राउ

5445
Shares
४४ राउन्ड गोलि सहित २ पक्राउ

नुवाकोट, मंसिर  , २३  ,   नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटाबाट ४४ राउण्ड गोलीसहित २ जना पक्राउ परेका छन् ।

प्रहरी चौकी तारुकाको टोलीले गोलीसहित रातामाटा घर भएका आइतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगरलाई प्रक्राउ गरेको हो ।

उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

5445
Shares

ट्रेन्डिङ