सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • “तिम्रा दुई बहिनिलाई” घांसे गीत सार्वजनिक

“तिम्रा दुई बहिनिलाई” घांसे गीत सार्वजनिक

5395
Shares

“तिम्रा दुई बहिनिलाई” घांसे गीत सार्वजनिक भएकाे छ  ।गाउँघर, मेलापात, जात्रा जांदा शुख, दु: ख साटासाट गर्न गीतका मार्फत भनिने गर्दा निकै सहज र मिठास सुनिने गर्दछ घांसे भाका ।

यादव श्रेष्ठ काे शब्द शंकलन रहेकाे गीतमा नवराज ढुंगाना, सपना गुरुङ, उमा श्रेष्ठ र अमृत खाति काे स्वर रहेकाे छ भने लय शंकलन विक्रम जंग शाहकाे रहेकाे छ । डिएआर मुभिजले याे भन्दा अगाडि संस्कृति जाेगाउने उदेश्यले “लाग्याे असार” गित सार्वजनिक गरेकाे थियाे ।  डिएअार मुभिजकाे अफिसियल युटुव च्यानलबाट गित  सार्वजनिक गरिएकाे छ ।

5395
Shares

ट्रेन्डिङ