सबैको समाचार
बुधबार, अशोज ७, २०८३
  • होमपेज
  • काभ्रेमा थप दुई जनामा कोरोना संक्रमण

काभ्रेमा थप दुई जनामा कोरोना संक्रमण

8385
Shares
काभ्रेमा थप दुई जनामा कोरोना संक्रमण

काभ्रे, २९ असारः काभ्रेमा फेरी थप दुई जना कोरोना संक्रमित थपिएका छन् । आज धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा मण्डनदेउपुर नगरपालिका २७ बर्षीय पुरुष र पाँचखाल नगरपालिकाका २३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । त्यस मध्ये १० उपचारपछि निको भएर घर फर्किएका छन् ।

8385
Shares

ट्रेन्डिङ