सबैको समाचार
बिहिबार, साउन १४, २०८३
  • होमपेज
  • भुम्लु गाउँपालिकाका अध्यक्ष कुँवर माथि कार्यकक्षमै सेवाग्राहीलाई हातपात गरेको आरोप

भुम्लु गाउँपालिकाका अध्यक्ष कुँवर माथि कार्यकक्षमै सेवाग्राहीलाई हातपात गरेको आरोप

19045
Shares
भुम्लु गाउँपालिकाका अध्यक्ष कुँवर माथि कार्यकक्षमै सेवाग्राहीलाई हातपात गरेको आरोप

कभ्रे : भुम्लु गाउँपालिकाका वडा नम्बर ४ का तुलसी कुँवरले आफुलाई अध्यक्ष गुमानध्वज कुँवरले कार्यकक्षमै हातपात गरेको आरोप लगाउनुभएको  छ । आज छलफलका लागि पालिका पुग्दा अध्यक्षले कार्यकक्षमै हातपात परेको तुलसी कुँवरले बताउनुभयो ।

तर पालिकाको अध्यक्ष कुँवरले भने हातपात नगरेको स्वीकार गर्नुभयो । ‘यहाँ अरू पनि हुनुहुन्थ्यो । मैले हातपात परेको छैन् । उहाँले म माथि राजनीति गर्न खोज्नुभयो, अध्यक्ष कुँवरले भन्नुभयो ।’ आफ्नो खेत सडकका लागि जर्बजस्ती खनेको बिषयमा न्याय समितिमा छलफलका लागि जाँदा अध्यक्षले आफु माथि हातपात भएको तुलसी कुँवरले बताउनुभयो ।

 

19045
Shares

ट्रेन्डिङ