सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • काभ्रेमा फेरि थपियो निषेधाज्ञा

काभ्रेमा फेरि थपियो निषेधाज्ञा

12165
Shares
काभ्रेमा फेरि थपियो  निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञाको समय बढाएको छ । आज प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले निषेधाज्ञाको थप आदेश जारी गर्नुभएको हो ।

भदौ ३ गते राति १२ सम्मका लागि प्रमुख जिल्ला अधिकारी पोखरेलले निषेधाज्ञाको आदेश जारी गर्नुभएको छ ।

 

12165
Shares

ट्रेन्डिङ