सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको बनेपामा फोहोर फाले १५ हजार, पार्किङ गरे २५ हजार जरिवाना

काभ्रेको बनेपामा फोहोर फाले १५ हजार, पार्किङ गरे २५ हजार जरिवाना

10490
Shares
काभ्रेको बनेपामा फोहोर फाले १५ हजार, पार्किङ गरे २५ हजार जरिवाना

काभ्रे : बनेपा नगरपालिकाले फोहोरमैला ब्यवस्थापन गर्न नसकिरहेको बेला जरिवाना तोकेको छ । आज नगरप्रमुख लक्ष्मीनरिसंह बादेले एक सूचना जारी गर्दै जथाभाबी फोहोर फाल्ने र पार्किङ गर्नेलाई जरिवाना तोकेको हो ।

बनेपा नगरपालिकाले फोहोर फाल्नेलाई १५ हजार र पार्किङ गरे २५ हजार जरिवाना तोकेको हो । नगरपालिकाको आर्थिक ऐन २०७८ अनुसार जरिवाना तोकेको हो ।

10490
Shares

ट्रेन्डिङ