सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • गायक हरि कर्माचार्य प्रदेश प्रतिनिधिमा मनोनयन

गायक हरि कर्माचार्य प्रदेश प्रतिनिधिमा मनोनयन

5060
Shares
गायक हरि कर्माचार्य प्रदेश प्रतिनिधिमा मनोनयन

 

नेपाली काँग्रेसको महाधिवेशनको लागि काभ्रेका हरि कर्माचार्य प्रदेश प्रतिनिधिमा मनोनयन भएका छन् ।

आगामी १४औँ महाधिवेशनको लागि उनी बागमती प्रदेश प्रतिनिधिमा मनोनयन भएका हुन् । हरि कर्माचार्य नेपालकको चर्चित गायक हुन् ।

कर्माचार्य नेपाल सांस्कृतिक संघ काभ्रेका सभापति समेत हुन् । यतिबेला उनको गीत “पिरतीको तालमा” टिकटक लगायत सामाजिक संजालमा निकै चर्चित छन् ।

 

5060
Shares

ट्रेन्डिङ