सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रे काँग्रेसका पूर्व सभापति हुमागाईँले सहमहामन्त्री पदमा उम्मेरदवारी दिने

काभ्रे काँग्रेसका पूर्व सभापति हुमागाईँले सहमहामन्त्री पदमा उम्मेरदवारी दिने

4285
Shares
काभ्रे काँग्रेसका पूर्व सभापति हुमागाईँले सहमहामन्त्री पदमा उम्मेरदवारी दिने

 

काभ्रे काँग्रेसका पूर्व जिल्ला सभापति शिव प्रसाद हुमागाईँले केन्द्रिय सहमहामन्त्री पदमा उम्मेरदवारी दिने भएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजबाट विधिवत रुपमा सुरु भएको छ ।

१३ औँ महाधिवेशन सम्पन्न भएको पाँच वर्ष नौँ महिना पछि आगामी २४ गतेदेखि २७ गतेसम्म काठमाण्डौँमा काँग्रेसको १४ औँ महाधिवेशन हुँदैछ ।

उक्त महाधिवेशनमा काँग्रेस केन्द्रिय सदस्य, श्रमिक एवं ट्रेड युनियन बिभाग प्रमुख समेत रहेका नेता हुमागाईँले सह–महामन्त्री पदमा उम्मेरदवारी दिने भएका हुन् ।

 

4285
Shares

ट्रेन्डिङ