सबैको समाचार
मङ्लबार, साउन १९, २०८३
  • होमपेज
  • सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक

3830
Shares
सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक

 

२५ पुस, काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो

आइतबार नै सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

 

 

3830
Shares

ट्रेन्डिङ