सबैको समाचार
मङ्लबार, जेष्ठ १९, २०८३
  • होमपेज
  • काभ्रेको बनेपा २ मा मेयरका उम्मेरदवार काँग्रेसका शाक्यको अग्रता

काभ्रेको बनेपा २ मा मेयरका उम्मेरदवार काँग्रेसका शाक्यको अग्रता

22330
Shares
काभ्रेको बनेपा २ मा मेयरका उम्मेरदवार काँग्रेसका शाक्यको अग्रता

काभ्रेको बनेपा नगरपालिका वडा नं २ मा हालसम्म २ सय ८ मत गणना भएको छ । जस अन्तर्गत मेयरमा गठबन्धनतर्फका उम्मेरदवार काँग्रेसका शान्ती रत्न शाक्यले १ सय ६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी एमालेका रत्नकुश रञ्जितकारले ६६ मत पाएका छन् ।

नगर उपप्रमुखमा गठबन्धनतर्फका उम्मेरदवार नेकपा एकिकृत समाजवादीका रघुबर चौप्रधानले ९८ र एमालेका सरिता सापकोटाले ७६ मत ल्याएका छन् । त्यस्तै वडा अध्यक्षमा एमालेका उम्मेरवारले ७० र नेपाली काँग्रेसका उम्मेरदवारले १ सय २५ मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।

22330
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका