सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • बनेपा ९ मा काँग्रेसका  नृपेश बादे निर्वाचित

बनेपा ९ मा काँग्रेसका  नृपेश बादे निर्वाचित

11715
Shares
बनेपा ९ मा काँग्रेसका  नृपेश बादे निर्वाचित

काभ्रेको बनेपा नगरपालिका वडा नं ९ को वडा अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

वडा नं ९ को वडा अध्यक्ष पदमा काँग्रेसका नृपेश बादे निर्वाचित भएका हुन् ।

उनले १२ सय मत प्राप्त गर्दा एमालेका उम्मेरदवारले ९ सय ३४ मत प्राप्त गरेका छन् ।

वडा नं ९ मा काँग्रेसको प्यानल नै विजयी भएको हो ।

11715
Shares

ट्रेन्डिङ