सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • खेल्ने क्रममा दुई वर्षीय बालकको मृत्यु

खेल्ने क्रममा दुई वर्षीय बालकको मृत्यु

1705
Shares
खेल्ने क्रममा दुई वर्षीय बालकको मृत्यु

जनकपुरधाम :- जनकपुरधाम उपमहानगरपालिका – १५ लोहनामा खेल्ने क्रममा नालामा खसेर दुई वर्षीय रोहन मुखियाको मृत्यु भएको छ ।

 

शुक्रबार घर अगाडि खेल्ने क्रममा नालामा खस्दा उनको मृत्यु भएको हो । ढक्कन नालामा उनी मृत फेला परेका हुन् ।

1705
Shares

ट्रेन्डिङ