सबैको समाचार
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • घट्यो पेट्रोल र डिजेलको मूल्य

घट्यो पेट्रोल र डिजेलको मूल्य

2300
Shares
घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं, मंसिर १४ :नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ ।

2300
Shares

ट्रेन्डिङ