सबैको समाचार
मङ्लबार, साउन १९, २०८३

कैलालीमा ट्रकमा आगलागी

1340
Shares
कैलालीमा ट्रकमा आगलागी

अत्तरिया । कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो ।

आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ।

1340
Shares

ट्रेन्डिङ