सबैको समाचार
सोमवार, अशोज १९, २०८३
  • होमपेज
  • यो गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : माधव नेपाल

यो गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : माधव नेपाल

1425
Shares
यो गठबन्धन कति दिन टिक्छ  टुङ्गो छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले  अहिलेको राजनीति जटिल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय जानेमा आशङ्का व्यक्त गरेका छन्।

नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा व्यक्त गरेका हुन् । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आफूहरू कसैको गालीगलौज सहनका लागि नजन्मेको  बताए ।

‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ । कसैको दास बन्ने हाम्रो नियत होइन।’ उनले भने ।

पछिल्लो समय सत्ता गठबन्धनमा यसअघि गरिएका सहमति कार्यान्वयन नगरिएको भन्दै नेपाल असन्तुष्ट रहेका छन्। 

1425
Shares

ट्रेन्डिङ