सबैको समाचार
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • मलामी सवार गाडी दुर्घटना, १४ जना घाइते

मलामी सवार गाडी दुर्घटना, १४ जना घाइते

1160
Shares
मलामी सवार गाडी दुर्घटना, १४ जना घाइते

 चितवन । दोलखाको सत्येश्वर–सिम्टे सडकखण्ड अन्तर्गत मेलुङ गाउँपालिकाको भटमासेमा मलामी सवार गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो ।

 थप विवरण आउन बाँकी छ ।

1160
Shares

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका