सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • प्रधानमन्त्रिलाई गोरखाको मात्र चिन्ता छ :- लिङ्देन

प्रधानमन्त्रिलाई गोरखाको मात्र चिन्ता छ :- लिङ्देन

पुर्व रास्ट्रपतिहरु जनताले पाल्नु परेको छ : राप्रपा अधक्क्ष राजेन्द्रप्रसाद लिङ्देन

1150
Shares
प्रधानमन्त्रिलाई गोरखाको मात्र चिन्ता छ :- लिङ्देन

काभ्रे :- रास्ट्रीय प्रजातन्त्र पार्टिका अध्यक्ष तथा पुर्व उर्जा मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले धुलिखेलमा आयोजित पार्टी प्रवेश कार्यक्रम बजेटमा प्रधानमन्त्रिलाई गोरखाको आफ्नो निर्वाचन छेत्रको चिन्ता भएको बताएका छन्।

संगै उनले यो व्यवस्थाले निम्त्याए उनको आरोप थियो। संगै राप्रपा बाहेकका सबै पार्टीहरु अहिलेको भ्रस्ट ब्यवस्था रहेको बताएका छन । जो विदेशीहरुको दबाब प्रभाबमा अङिकार गरिएको उनको दाबि छ । देश बनाउने हो भने यो सधियताको खारेज गर्न जरुरी छ । तेस्लाई आत्मसाथ गर्दै राप्रपा अघि बडेको छ । नब प्रवेशीहरु देश बचाउने र देश बनाउने पक्षमा तपाई उभिनुभएको दाबि गरे।

यो पार्टीमा आएकोमा तपाईले विस्मत मानु पर्ने छैन । अहिले जुन प्रकारको लुट तन्त्रमा फस्टाएको छ । म कुनै पनि बेला त्यो अग्नि परिक्षामा जान तयार छु । जुन कुनै मन्दिर जान सक्छु तपाईं ठिक ठाउमा आउनु भएको छ । राप्रपामा लागेर खान पाईन्छ भनेर आको भए फर्केर गए हुन्छ । यो देश यो भन्दा बर्बाद हुने ठाउँ छैन । आज युवा बैदेशिक रोजगारीमा नभए देशै मान्न सकिने अवस्था छैन । देशकी बैङ्गमा पैसा प्रशस्त छ । लगानी छान लगानी गर्ने वातावरण छैन । रिण पाउदैन्नन युवाले कार्यविधी नै गलत भएको लिङदेनको तर्क थियो ।

यो देशको ठूलो पार्टी हु भन्ने हरुले देशलाई बर्बाद पार्ने गरि अघि बड्दै गएको समेत लिङ्गदेनले बताएका छन्।केहि वर्षदेखि लधुवितमा समस्या आएको काहाँ छ सरकार? समिती मार्फत जिल्ला जिल्लामा प्रतिवेदन तयार गरेको छ । सरकारले समयमा सहकारीलाई नहेर्दा हस्तछेप नगर्दा अहिलेको अवस्था आएको उनले भने । नया देखि पुराना सबैले सहकारीको माध्यमबाट जनता लुट्न तयार गरेका रैछन । अहिले मुलुक सङकटमा छ । थप सङकट तिर गौराखेको छ अहिले जुन ब्यवस्थाबाट देश अघि बडेको छ।

मेरो फाईल खोल्ने भए तिम्रो पनि मलाई थाहा छ । भन्ने जस जसले लुट मचाएका छन । मिलि मिलि देश धोस्त पारेका छन अब नया विकल्पमा जानू पर्छ । यी नै नेताबाट देश सुधार्ने आश राख्नु हुन । अब देश नया भन्ने पार्टिलाई दिएनी देश नबन्ने उनले दाबी गरेका छन । कुनै न कुनै तरिकाबाट राज सस्था ल्याउनु पर्छ ।

स्वजिरल्याडमा बैङ्गमा राखेको पैसा देश ल्याए जनताले सुख पाउने उनको दाबी थियो । पुर्व रास्ट्रपति पाल्नु परेको पनि उनको भनाई थियो । राजा र रास्ट्रपतिको फरक हामिलाई थाहा भएको उनले बताए । ।

३२ बर्षमा २८ सरकार बन्ने भनेसी कस्तो रैछ अवस्था भन्दै दलहरु अहिलेको प्रधानमन्त्रीलाई रास्ट्रको भन्दा नि गोरखाको मात्र चिन्ता छ । यो ब्यवस्था नै तेस्तै छ । यूरदेश खारेज गर्ने सम्सदको सङख्या घटाउने र स्थानिय सरकारलाई शक्तिशाली बनाउने र केन्द्रलाई थप सशक्त बनाउने गरि जानू पर्ने छ । ठुला नेताहरुको निध हराम भो रे भन्ने सुने । तपाईहरुलाई स्वागत छ ।

कांग्रेस कम्युनिस्ट बाट जुन लुट मचाउने कार्य भएको छ । यो देश बर्बादीमा साची बस्ने गुनागो गर्दै बस्ने हैन एक चोटि आउनुस तपाईको नेतृत्व गर्न राप्रपा तयार छ । पार्टी नबड्नुमा हाम्रो दोश छ कि । सङठनलाई केन्द्रमा राखेर अघि बड्नका लागि नेता तथा नबप्रवेशीलाई आग्रह गरेका छन । देशभर राप्रपाको लहर चलेको समेत लिङदेनको दाबी थियो ।

राप्रपाको कार्यकर्ता भएकै कारण हेपिनु पर्दैन , तेसो भए मलाई सिधै सम्पर्क गर्न आग्रह समेत गरे । रास्ट्रीय प्रजातन्त्र पार्टी काभ्रेको आयोजनामा बृहत पार्टी प्रवेश कार्यक्रममा धुलिखेल पुगेर १६७ जना राप्रपा प्रवेश लिङ्गदेनले गराएको थिए ।

राप्रपामा आज नेकपा एमालेको युवा सघको नेता तथा पाचखाल नगर कमिटी सचिवालय सदस्य प्रताप लामा , केन्द्रीय युथफोर्स विभाग सदस्य राजु तामाङ , लधुवित विरोधी संघर्ष समिती नेपाल बागमती प्रदेश काभ्रेको अध्यक्ष एवम प्रीया केसी खत्री , र पुर्व एसएसपी चिरन्जिवी कुवर , धुलिखेलबाट ३१ पाचखाल १४ माओबादी लडाकु २ जना सहित १६७ जना रहेको जिल्ला कार्यसमितिले जानकारी दिएको छ ।

बृहत पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मनिशा श्रेस्ठ , पार्टी सह महामन्त्री ,केन्द्रीय सदस्यहरु श्रीकृष्ण श्रेस्ठ ,हिकमत कुमार कार्की लगाएतको पार्टिका नेता कार्यकर्ता र नबप्रवेशीको उपस्थिती रहेको थियो ।

1150
Shares

ट्रेन्डिङ