सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • संसद बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित

संसद बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित

665
Shares
संसद बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गर्नुभएपछि छलफलपछि बहुमतले नीति कार्यक्रम पारित भएको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले विरोध गरिरहेकै बेला सभामुख देवराज घिमिरेले निर्णयार्थ सो प्रस्ताव पेश गर्नुभएको थियो । सत्तापक्ष दलका सांसदहरुको बहुमत संसदमा भएकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । 

665
Shares

ट्रेन्डिङ