काभ्रे । काभ्रेको रोशीमा पहिचान नखुलेको शव फेला परेको छ ।
रोशी ३ र ५ को सिमाना सनिखोलामा खोलाले बगाएर ल्याएको शव फेला परेको छ हो ।
सडे गलेको भएकाले शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।