सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • सुनकोसी नदीमा गाडी खस्दा ३ जना बेपत्ता, खोजी कार्य जारी

सुनकोसी नदीमा गाडी खस्दा ३ जना बेपत्ता, खोजी कार्य जारी

500
Shares
सुनकोसी नदीमा गाडी खस्दा ३ जना बेपत्ता, खोजी कार्य जारी

काठमाडौँ :- सिन्धुलीस्थित सुनकोसी नदीमा हाईलक्स गाडी खसेको छ ।

शनिबार साँझ साढे ५ बजेको समयमा सिन्धुलीको कुँडुले भन्ने ठाउँबाट हाइलक्स गाडी सुनकोसीमा खसेको थियो । उक्त गाडीमा ४ जना सवार रहेका थिए ।

प्रहरीका अनुसार एक जना हामफालेर बाहिर निस्किएका छन् भने तीन जना अझै बेपत्ता रहेका छन् । प्रहरीको गोताखोर टोलीले बेपत्ताको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

500
Shares

ट्रेन्डिङ