काभ्रेपलाञ्चोक। गत असोज ११/१२ को अविरल बर्षाको कारण रोशी खोलाको शिर नजिकै रहेको पनौती वडा न १२ मा आएको बाडिले पुर्याएको क्षेतिका केही कारुणिक दृश्यहरु ।
कतै कच्ची घर बगाएका छन त कतै पक्की घर नै ढालेको र बगाएको छन । हजारौं खेती योग्य जमिन मासिएको छ । कतै क्रसर र अन्य सवारी साधन समेत ढुवानको चपेटामा छन ।