काभ्रे :- भोटेकोशी नदीले एक युवकलाई बगाएर बेपत्ता बनाएको छ। काभ्रे प्रहरीले सूचना अधिकारी मीन बहादुर घले
प्राप्त विवरण अनुसार, भुम्लु गाउँपालिका–१ रिठ्ठे बस्ने २३ वर्षीय महेश दर्जी भोटेकोशी नदीमा बगेर बेपत्ता भएका छन्। उनी मनोज दर्जीका छोरा हुन्।
घटना बारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट चार जना प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ। हाल सो टोलीले खोजतलास कार्य काभ्रे प्रहरीले सूचना अधिकारी मीन बहादुर घलेले जानकारी दिनु भयो।
